कियाले सन् २०२६ सम्म भारतमा ३ नयाँ इलेक्ट्रिक कार ल्याउने
किया मोटर इन्डियाले सन् २०२६ सम्ममा भारतीय ईभी बजारमा ३ वटा नयाँ...
किया मोटर्सको आन्ध्र प्रदेश प्लान्टबाट ९०० कार इन्जिन चोरी भएको तथ्य बाहिर आएको छ । विगत ५ वर्षमा यति धेरै कार इन्जिन चोरी भएका हुन् ।
कम्पनीले मार्चमा लेखापरीक्षण गरेपछि यो अपराध बाहिर आएको हो । यस घटनाको सत्यतथ्य पत्ता लगाउन कम्पनीले स्थानिय प्रहरीमा औपचारिक उजुरी दर्ता गरिएको गरेको थियो । जसका आधारमा मुद्दा दर्ता समेत भैसकेको छ ।
प्रारम्भिक अनुसन्धानले इन्जिनहरू चरणबद्ध र योजनाबद्ध रूपमा चोरी भएको देखाउँछ । चोरीमा केही पूर्व र वर्तमान कर्मचारीहरू संलग्न हुन सक्ने आशंका गरिएको छ ।
यो घटनालाई किया मोटर्स इण्डियाले गम्भिरतापूर्बक लिएको र चोरीमा संलग्न जोकोहीलाई कडा कारबाही गर्ने जनाएको छ ।
किया मोटर इन्डियाले सन् २०२६ सम्ममा भारतीय ईभी बजारमा ३ वटा नयाँ...
कोरियाली अटो निर्माता कियाले आफनो लोकप्रिय एसयूभी सेल्टोसको फेसलिफ्ट...
भारतमा कियाले नयाँ लोगो सहित सोनेट र सेल्टोस एसयूभीको अपडेट भर्सन लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...