चल्दाचल्दै ट्रक चार्ज हुने वायरलेस प्रविधि
अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता...
विश्वबजारमै उदयीमान कार निर्माताका रुपमा स्थापित चिनियाँ अटो निर्माता बीवाईडीले अर्को छुट्टै ब्रान्ड एफ सर्वाजनिक गरेको छ । एक वर्षअघि दुई वटा छुट्टै ब्रान्ड लन्च गर्ने उद्घोष गरेको कम्पनीले यसअघि लक्जरी ब्रान्डका रुपमा याङवाङलाई सार्वजनिक गरेको थियो भने अर्को कुन ब्रान्ड रहन्छ भन्ने विषय रहस्यमै रहेको थियो ।
एफ ब्रान्ड अन्तर्गत कम्पनीले अफरोड इभी र प्लग इन हाइव्रिड ल्याउने जनाएको छ । यो ब्रान्ड अन्तर्गत पहिलो इभीका रुपमा भने हार्डकोर एसयूभी आउनेछ । जसको तस्विर रोड परिक्षणका क्रममा देखिएको छ । सार्वजनिक भएको अर्को तस्विरमा पिकअप ट्रक समेत देखिएका कारण यो नयाँ गाडी समेत लन्च हुने क्रममा रहेको अनुमान गरिएको छ ।
यो नयाँ ब्राण्ड अन्तर्गत आउने गाडीहरु बीवाईडी र याङवाङ विचको रहने वताइएको छ । जसको मूल्य चीनमा ५८ हजारदेखी ८७ हजार अमेरिकी डलरका विचमा निर्धारण हुनसक्ने अनुमान गरिएको छ । गाडीको फिचर, पावरट्रेन र रेन्जका विषयमा भने कुनै जानकारी वाहिर ल्याइएको छैन । यसले मर्सिडिज वेन्ज, औडी र विएमडव्ल्यू लगायत प्रिमियम ब्रान्डसंग प्रतिस्पर्धा गर्ने वुझिएको छ ।
अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता...
काठमाडौं – केही दिन पहिले सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे...
नेपाली बजारमा निसान लिफ इलेक्ट्रिक कार भित्रिएको केही महिना मात्र भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...