ओमोडा ई५ ले पार ग-यो महत्वपूर्ण परीक्षण वाटर वेडिङ र अण्डरबडी स्क्रापिङ
ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा ई५ (ई–फाइभ) ले ब्याट्री सम्बन्धी...
चीनीयाँ इभी जायन्ट बीवाईडीले यो वर्षको पहिलो तीन महिनामा कुल २ लाख ६४ हजार ६४७ युनिट ब्याट्री ईभी बिक्री गरेको छ । यो गत वर्षको सोही अवधीमा बिक्री भएको कुल ईभीको तुलनामा ८७ प्रतिशतले वढी रहेको कम्पनीले जनाएको छ ।
सो अवधीमा बीवाईडीले कुल ५ लाख ५२ हजार प्यासेन्जर कार बिक्री गरेको छ । जसमध्ये प्लग इन हाइव्रिडको संख्या २ लाख ८३ हजार ७३० युनिट रहेको छ । उसले बिक्री गरेको कुल प्यासेन्जर कारमा ब्याट्री ईभीको ४८ प्रतिशत र हाइव्रिडको ५२ प्रतिशत हिस्सा रहेको छ ।
यसैगरी सोही अवधीमा कम्पनीले ३८ हजार ७२३ युनिट ईभीलाई चीन वाहिर निर्यात गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधीमा निर्यात भएको कुल ईभीको तुलनामा १४ गुना वढी हो । सन् २०२३ मा वीवाइडीले ३० देखी ३६ लाखसम्म ईभी बिक्री गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।
बीवाईडीका इलेक्ट्रिक कार नेपाली बजारमा समेत लोकप्रिय वनिरहेको छ । नेपालका लागी आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले अहिले यसको ई६ र एट्टो३ मोडल बिक्री गर्दै आएको छ भने निकट भविष्यमा डल्फिन ईभीलाई समेत आयत गर्ने योजना वनाएको छ ।
ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा ई५ (ई–फाइभ) ले ब्याट्री सम्बन्धी...
नेपाली बजारमा हालै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड कोमाकीका दुई...
काठमाडौं – नेपाली बजारमा नेक्सन ईभीको नयाँ भेरिएन्ट ‘प्राइम’ भित्रिएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...