गाडीमा जिपिएस जडान योजना अलपत्र, हालसम्म ३५ वटा सवारीसाधनमा मात्र जिपिएस जडान
काठमाडौँ – यातायात व्यवसायी अनिच्छुक हुँदा सार्वजनिक यातायातलाई ग्लोबल...
काठमाडौँ - काठमाडाैँ महानगरपालिकाले दर्ता नगरीकनै सञ्चालन गरेका टिकट काउन्टर नियन्त्रण गर्ने भएको छ । महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै यस्तो काउन्टरहरु भदौ १ गतेदेखि हटाउने जनाएको हो ।
महानगरपालिकाले दर्ता नभएका टिकट काउन्टरलाई साउन ३२ गतेसम्म दर्ता गर्न निर्देशन दिएको छ । जथाभाबी खुलेको टिकट बुकिंङ काउन्टरहरुलाई व्यवस्थित गरि ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त र यात्रीमैत्री बनाउनका निम्ति दर्ता अनिवार्य गरिएको महानगरद्वारा जारी सूचनामा भनिएको छ ।
महानगरभित्र आफूखुसी टिकट काउन्टर सञ्चालन गर्न नपाइने भन्दै यस्तो गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...