ब्लुबुक र लाइसेन्स नवीकरण लगायतका कार्य अब अनलाइनबाटै हुने, यस्तो छ प्रक्रिया
काठमाडौं – बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ...
जिल्ला प्रहरी कार्यालय कास्कीले बस चोरी गरेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ३ को १७ वर्षका बालक रहेका छन् ।
प्रहरीका अनुसार यहि मंसिर २२ गते राति पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित पार्किङ गरी राखेको ग१ख ९६३८ नम्बरको बस चोरी भएको थियो ।
गएराती १० बजे पोखराको पृथ्वीचोकमा पार्किङमा राखेको गाडी हराएको सुचनाको आधारमा खोजतलास गर्दा उनलाई पक्राउ गरिएको हो ।
ती बालकले पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेर चलाउँदै लगिरहेको अवस्थामा भरतपुर महानगरपालिका वडा नं. ११ आँपटारी स्थितबाट चितवन प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
पक्राउ परेका बालकविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौं – बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ...
गुगलले एन्ड्रोइड अटोको नयाँ पुस्ताको संस्करण पेश गर्ने घोषणा गरिएको छ,...
नेपालका स्कुल बस देखि सार्वजनिक तथा निजी सवारी साधनसम्म एउटा साझा समस्या...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...