रोयल इन्फिल्डले लन्च गर्दैछ नयाँ ५ बाइक
रोयल इन्फिल्ड भिारतीय र नेपाली बजारमा निकै लोकप्रिय टु ह्विलर मध्ये एक हो ।...
रोयल इन्फिल्डको बुलेट बाइक सबैभन्दा लोकप्रिय बाइक मध्ये एक हो । समयसँगै कम्पनीले पछिल्ला केही वर्षमा यस बाइकमा धेरै परिवर्तनहरू गरेको छ तर यसको लुकमा भने खासै परिवर्तन गरिएको छैन ।
सन् १९८६ को रोयल इन्फिल्ड बुलेट ३५० को एउटा बिल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सो बिल लगभग ३६ वर्ष पुरानो भइसकेको छ । बिलमा बाइकको मूल्य १८ हजार ७०० भारु मात्र छ, जुन आजको तुलनामा झण्डै १० गुणाले कम हो ।
१९८६ मा रोयल इन्फिल्ड बुलेटलाई इन्फिल्ड बुलेट मात्र भनिन्थ्यो । त्यतिबेला पनि यो बाइक निकै लोकप्रिय र भरपर्दो बाइक मानिएको थियो । भारतीय सेनाले पनि सो बाइकको प्रयोग गर्ने गरेको थियो ।
मिडिया रिपोर्टका अनुसार कम्पनीले छिट्टै ६५० सीसी इन्जिन सहितको नयाँ बुलेट लन्च गर्ने योजना बनाएको छ । हाल बजारमा रोयल इन्फिल्डको बुलेट ३५० सीसी र ५०० सीसी इन्जिन विकल्पमा उपलब्ध छ ।
रोयल इन्फिल्ड भिारतीय र नेपाली बजारमा निकै लोकप्रिय टु ह्विलर मध्ये एक हो ।...
रोयल इन्फिल्ड हन्टर ३५० भारतमा लन्च गरिएको छ । सो बाइक रेट्रो र मेट्रो गरी २...
रोयल इन्फिल्डले आफ्नो लोकप्रिय र किफायती मोटरसाइकल हन्टर ३५० को २०२६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...