भारतिय बजारका लागि होन्डाको पहिलो ईभी एलीभेटमा आधारित हुने
होन्डाले छिट्टै भारतीय बजारमा आफ्नो पहिलो ईभी ल्याउने तयारी थालेको छ ।...
महिन्द्राको टु–हिवलर डिभिजन क्लासिक लेजेन्ड्सले २०२५ सम्ममा भारतमा बीएसए ब्रान्ड ल्याउने योजना बनाएको छ । रिपोर्टका अनुसार बीएसएको इलेक्ट्रिक बाइक आगामी १२ देखी १८ महिनाको विचमा सडकमा आउन सक्नेछ ।
निकै नै लोकप्रिय क्लाकिस बाइक ब्राण्ड बीएसए हाल यूरोपका एक दर्जन बढी देश र अमेरिकामा उपलब्ध रहँदै आएको छ । क्लासिक लिजेन्ड्सका सीईओ आशिष जोशीका अनुसार कम्पनीले अब जापान, अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि बीएसए ब्रान्ड रोल आउट गर्न खोजिरहेको छ ।
‘हामी हाल १२ देखि १३ युरोपेली देशहरूमा बीएसएको बजार अवस्थालाई नियाली रहेका छौ । अमेरिकामा माग निकै राम्रो छ भने अन्य देशले पनि चासो ब्यक्त गरिरहेका छन्’ जोशीले भने । ‘यदि जापान, अष्ट्रेलिया र न्युजिल्यान्डमा लन्च गर्न सकिन्छ भने भारतलाई किन मिस गर्ने?’ उनले थपे।
क्लासिक लेजेन्ड्सले मध्य प्रदेशको पिथमपुर प्लान्टमा बीएसएको इलेक्ट्रिक मोटरसाइकलहरू निर्माण गर्ने तयारी तिव्र पारेको छ ।
होन्डाले छिट्टै भारतीय बजारमा आफ्नो पहिलो ईभी ल्याउने तयारी थालेको छ ।...
नेपालका लागि विभिन्न ईभीको वितरक रहेको सीजी मोटर्सले बागडोल, ललितपुरमा...
चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै सन्दर्भमा बेलायतमा समेत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...