पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न
पोखरा – लक्ष्मी कमर्सियल भेइकल्स प्रालिले पोखरामा आयोजना गरेको एसएमएल...
काठमाडौं - हेटौँडामा जमिनमुनि भासिएको बोलेरो गाडी बेपत्ता भएको छ ।
शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँस्थित रोकिराखेको ठाउँमा सडक भासिएर बेपत्ता भएको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी अझै नभेटिएको हो ।
गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । हाल गाडी भासिएको सडकमै पानीको दह बनेको छ । तर, गाडी कहाँ पुग्यो पत्तो छैन । हाल पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...