यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो
नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...
बिएमडब्लुले पेट्रोलबाट चल्ने सवारी साधनका नामको अन्त्यमा राँखिदै आएको ‘आई’ अक्षरलाई हटाउने भएको छ । उक्त अक्षरलाई इलेक्ट्रिक कारमा मात्र प्रयोग गर्ने रणनिती अनुरुप उसले पेट्रोल कारबाट ‘आई’ हटाउन लागेको हो ।
अटो निर्माताले पहिलोपटक सन् १९७० देखी पेट्रोल इन्जिनबाट चल्ने कारको नाम पछाडी ‘आई’ राख्न थालेको थियो । तर पछि धेरै अटो निर्माताले इभीमा उक्त अक्षरलाई प्राथमिकताका साथ राख्न थालेपछि उपभोक्तामा द्धिविधा नहोस भनेर पेट्रोल गाडीबाट हटाउन लागिएको कम्पनीले जनाएको छ ।
विद्युतीय सवारीमा आई को अर्थ इनोभेसन भन्ने हुन्छ । बिएमडब्लुसंंग पनि इलेक्ट्रिक लाइनअपमा आईएक्स१ देखी आई७ सम्मका मोडल उपलब्ध छ ।
नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...
काठमाडौं– दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका...
आगामी आर्थिक वर्षको बजेटमा सरकारले १५ सय सीसीमाथीका कारमा ७ प्रतिशत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...