बिएमडब्लु कारमा अव रोटरी नब र जेस्चर कन्ट्रोल फिचर नहुने

बिएमडब्लुले आफ्नो कारमा आई–ड्राइभ रोटरी नब र जेस्चर कन्ट्रोल फिचर बन्द गर्ने पुष्टि गरेको छ । क्लिक–व्हील कन्ट्रोलरले २४ वर्ष पहिले बिएमडब्लु ७ सिरिजमा डेब्यु गरेको थियो । त्यसपछि यसलाई सबैजसो मोडलमा प्रयोग गरिँदै आएका थियो ।

कम्पनीले एक्स–२ जस्ता केही मोडलमा यसअघि नै रोटरी नब हटाएर टचस्क्रिन कन्ट्रोल दिएको थियो । पानारोमिक आई–ड्राइभ सिस्टम आएसंगै रोटर नब सबै मोडलमा बन्द गर्न लागिएको हो ।

कम्पनीका अनुसार नब हटाउने निर्णय डाटामा आधारित थियो । ग्राहकहरू टचस्क्रिन कन्ट्रोलमा बढि आकर्षित भएपछि पुरानो प्रबिधीलाई हटाउनु परेको हो । टचस्क्रिन कन्ट्रोलको तुलनामा रोटरी नब प्रयोग गर्न गाह्रो समेत हुन्छ ।

सम्बन्धित समाचारहरू

हाइपर कार, सुपर कार र स्पोर्ट्स कारमा के फरक छ ?

हाइपर कार, सुपर कार र स्पोर्ट्स कारमा के फरक छ ?

हाइपर कार, सुपर कार र स्पोर्ट्स कारको लुक अद्वितीय हुनुका साथै यी कारमा...

नेपाल आउने तयारीमा रहेको बिएमडब्लु आईएक्सले पायो सेफ्टिमा ५ स्टार रेटिङ

नेपाल आउने तयारीमा रहेको बिएमडब्लु आईएक्सले पायो सेफ्टिमा ५ स्टार रेटिङ

बिएमडब्लुको नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक एसयुभी आइएक्सले सेफ्टि...

टीभीएसको होसुर प्लान्टमा बीएमडब्लु एफ ४५० को उत्पादन सुरु

टीभीएसको होसुर प्लान्टमा बीएमडब्लु एफ ४५० को उत्पादन सुरु

भारतमा बीएमडब्लु एफ ४५० जीएसको उत्पादन सुरु भएको छ । नयाँ एड्भेन्चर बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...