नयाँ ब्रान्ड ‘चुफेङ’को नेपाल प्रवेश, एम३१ए इलेक्ट्रिक मिनी पिकअप आउँदै
काठमाडौं–नेपालको अटोमोबाइल बजारमा व्यावसायिक तथा विद्युतीय सवारीसाधनको...
चितवन – चितवन अटो मेकानिकल व्यवसायी संघ तथा अटो मेकानिकल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा शहीदहरुको सम्झनामा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सो अवसरमा ५१ जनाले रक्तदान गरेका छन् । संस्थाले बर्सेनि शहीद दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आइरहेको नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भट्टराईले बताए । जिल्लामा रगतको अभाव हुन नदिन भन्दै रक्तदान गरिएको भट्टराईको भनाइ छ ।
कार्यक्रम चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष रामबहादुर लोहनीको अध्यक्षतामा भएको थियो ।


दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...