केटीएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिंकको साझेदारीमा ‘केटीएम एक्सट्रिम इन्ड्युरो डे’ आयोजना हुने
काठमाडौं – केटीएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिंकको साझेदारीमा आगामी माघ...
काठमाडौँ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।
चालकहरूको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्गले २०१५ देखि आयात गरेर विक्री वितरण गर्दै आएको हो ।
अहिले बजारमा केटीएमले बेनेलीको १२५ सि सि देखि ७५२ सिसिसम्मको मोटरसाइकल विक्री बितरण गर्दै आएको छ ।
नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकल र स्कुटरको मागलाई पूरा गरिरहेको बेनेलीले राम्रो माईलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरू सजिलै उपलब्ध गराएकाे कम्पनीले दाबी गरेकाे छ ।
यसैबिच आर्थिक वर्ष २०८०/०८१ को नयाँ बजेट पश्चात् आज (शुक्रबार) देखि लागू हुने गरी बेनेलीका विभिन्न मोडलका मोटरसाइकलहरुको मूल्यमा ६०,००० सम्मको छुट गरी बजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।
यस्ताे छ नयाँ मूल्य :

काठमाडौं – केटीएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिंकको साझेदारीमा आगामी माघ...
केटीएमले आफ्नो सबैभन्दा सानो इन्जिनयुक्त मोडल ड्यूक १६० को नयाँ भेरिएन्ट...
उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले आयत प्रतिवन्धलाई थप कडाई गर्दै १५०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...