५०० सीसीको बजाज ट्विनर स्पोर्ट्स बाइक आउदै, ५० एचपी पावरको अपेक्षा

बजाजले सन् २०२० मे मा दर्ता गरेको आवेदन अनुसार ‘ट्विनर’ ट्रेडमार्क स्वीकृत भएको छ । ट्विनरको अर्थ अनुसार बजाजले आगामी दिनमा मिड क्यापासिटीको ट्विन सिलिन्डर मोटरसाइकल बजारमा ल्याउने अनुमान गरिएको छ ।

बजाजले हाल ट्रायम्फ मोटरसाइकलसँग मिलेर प्रिमियम मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ । त्यसैगरी केटीएमसँग मिलेर ४९० देखि ६५० सीसी सम्म क्षमताका ट्विन सिलिन्डर मोटरसाइकल विकास गरिरहेको समाचार पनि आइरहेका छन् । यस्ता विभिन्न मोडल समेत आगामी दिनमा ल्याउने तयारी भइरहेको छ ।

बजाजले केटीएमको ४९० सीसीको मोटरसाइकल भारतीय बजारका लागि ल्याउने बताइएको छ । यसका आधारमा बजाजले ५० एचपी क्षमता निकाल्ने मोटरसाइकलको रुपमा ट्विनर ल्याउने अनुमान समेत गरिएको छ ।

जे भए पनि यसको वारेमा विस्तृत जानकारी भने आगामी दिनमा हुँदै जानेछ ।

सम्बन्धित समाचारहरू

धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना...

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडाैं – जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो...

तौलिहवामा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न

तौलिहवामा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न

काठमाडौँ– तौलिहवामा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...