बजाजको नयाँ मूल्य सूची सार्वजनिक : पल्सर २२० एफ सहित तीन मोडलको बढ्यो मूल्य
काठमाडौं – नेपाली बजारमा बजाज मोटरसाइकलका तीन मोडलको मूल्य वृद्धि भएको छ ।...
बजाजले केही समय पहिले भारतीय बजारमा सार्वजनिक गरेको २५० सीसीको पल्सर अब निलो कलरमा समेत आउने भएको छ । पल्सर एफ२५० र एन२५० पहिले रेसिङ रेड र टेक्नो ग्रे कलरमा उपलब्ध भइरहेकोमा अब यो ग्लसी ब्लु पेन्ट स्किममा समेत उपलब्ध हुनेछ ।
भारतका विभिन्न डिलरहरुमा यो मोटरसाइकल पुगेको भनेर एक अनलाइनले समाचार सार्वजनिक गरेको छ । यद्यपि बजाजले भने आधिकारिक रुपमा यस वारेमा केही बताएको छैन ।
बजाज पल्सर २२०एफको ब्लु कलर स्किमसँग यो कलर धेरै मिल्दोजुल्दो छ । यसमा भएको ब्लु पेन्ट स्किमलाई सानो ह्वाइट डेकल्सले छुट्याएको छ भने इन्जिनमा भएको ब्रोन्ज कलरको फिनिस यसमा पनि छ । यसले ओभरल बाइकलाई कन्ट्रास्टिङ टच दिएको छ ।
कलर स्किमकै कारण यसको मूल्यमा वृद्धि नहुने अपेक्षा गरिएको छ । हाल भारतीय बजारमा एफ२५० को मूल्य १ लाख ४१ हजार र एन२५० को मूल्य १ लाख ३९ हजार भारुको हाराहारी छ ।
काठमाडौं – नेपाली बजारमा बजाज मोटरसाइकलका तीन मोडलको मूल्य वृद्धि भएको छ ।...
बजाजको सीएनजी बाइकको वारेमा चर्चा चलिरहेको छ । आगामी जुन मा लन्च हुने घोषणा...
काठमाडौं – नेपालमा पछिल्लो समय आम नागरिकको पहुँच बाट टाढा हुनेगरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...