बजाजको नयाँ मूल्य सूची सार्वजनिक : पल्सर २२० एफ सहित तीन मोडलको बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा बजाज मोटरसाइकलका तीन मोडलको मूल्य वृद्धि भएको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हिजो देखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार तीन मोडलको मूल्य वृद्धि भएको छ ।

यस अनुसार सबैभन्दा धेरै बजाज पल्सर २२०एफ एबीएसको मूल्यमा वृद्धि भएको छ । पहिले ३ लाख ७४ हजार ९ सय रुपैयाँ भएकोमा पल्सर २२०एफ एबीएसको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी पल्सर १५० एसडी र एभेन्जर २२० क्रुजको मूल्यमा ३ हजार रुपैयाँले वृद्धि गरिएको छ । अब यी दुई मोटरसाइकलको मूल्य क्रमशः २ लाख ८२ हजार ९ सय र ३ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा उपलब्ध बजाज बाइक र तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

५ हजार सम्म बढ्यो बजाज बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

५ हजार सम्म बढ्यो बजाज बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

डोमिनार २५० को मूल्य एक बर्षमै २९ हजार रुपैयाँले बृद्धि, यस्तो छ यो बाइक

डोमिनार २५० को मूल्य एक बर्षमै २९ हजार रुपैयाँले बृद्धि, यस्तो छ यो बाइक

बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२१ को...

सिंगल च्यानल एबीएसमा आयो पल्सर एनएस १२५, मूल्य कति ?

सिंगल च्यानल एबीएसमा आयो पल्सर एनएस १२५, मूल्य कति ?

बजाजले पल्सर एनएस १२५ को नयाँ भेरिएन्ट सार्बजनिक गरेको छ । सिंगल च्यानल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...