कारको टचस्क्रिन अटोमेटिक सफा हुने प्रविधि ल्याउँदै जनरल मोटर्स

अमेरिकन अटो निर्माता जनरल मोटर्सले टचस्क्रिनलाई अटोमेटिक तवरवाट सफा गर्न मिल्ने प्रविधि ल्याउने भएको छ । यो प्रविधिलाई प्रयोगमा ल्याउनेगरी कम्पनीले पेटेन्ट समेत दर्ता गरिसकेको जनाइएको छ । यो प्रविधि प्रयोगमा आएपछि टचस्क्रिन लगायत अन्य डिस्प्लेमा हुने फोहोर स्वत हट्नेछ ।

यो नयाँ प्रविधिमा स्क्रिनभित्र आरजिवी एलइडी जडान गरिनेछ भने भायोलेट लाइट उत्पन्न गर्न अर्को छुट्टै एलइडी समेत दिइनेछ । भायोलेट एलइडीसंगै डिस्प्लेमा फोटोक्याटालिटिक कोटिङ सहितको पारदर्शी लेयर समेत उपलब्ध हुनेछ ।

जव भायोलेट लाइटले फोटोक्याटालिस्टसंग इन्टरयाक्ट गर्छ त्यहाँ एक प्रकारको केमिकल रियाक्सन भई हावामा वाटर मोलिक्यूल वनेपछि यसले टचस्क्रिनमा टाँसिएका फोरलाई स्वत सफा गर्नेछ ।

हालका लागी प्योटेन्टमात्र दर्ता भएका कारण यो प्रविधी कहिलेदेखी प्रयोगमा आउँछ भन्ने विषयमा यकिन भइसेको छैन । यद्यपि भविष्यमा यो प्रविधि प्रयोगमा आउने र यसले कारको लागत समेत वढाउने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बीएमडब्ल्युले ल्यायो अनौठो इलेक्ट्रिक स्कुटर, हेलमेट बिना पनि चलाउन सकिने सुविधा

बीएमडब्ल्युले ल्यायो अनौठो इलेक्ट्रिक स्कुटर, हेलमेट बिना पनि चलाउन सकिने सुविधा

बीएमडब्ल्यु मोटरार्डले आईएए मोबिलिटी 2025 शोमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर...

बीएमडब्लूले ल्यायो इन्ट्री लेभलको नयाँ एड्भेन्चर मोटरसाइकल, मूल्य कति ?

बीएमडब्लूले ल्यायो इन्ट्री लेभलको नयाँ एड्भेन्चर मोटरसाइकल, मूल्य कति ?

बीएमडब्लू मोटोरार्ड इन्डियाले आफ्नो नयाँ इन्ट्री लेभल मोटरसाइकल...

मध्य रातमा पार्टी बसलाई एम्बुलेन्सले हान्दा  ……

मध्य रातमा पार्टी बसलाई एम्बुलेन्सले हान्दा ……

गए राती करिव १० बजे तिर काठमाडौंको बानेश्वरमा चलिरहेको पार्टी बसलाई पछाडि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...