कोरला नाकाबाट आउँदै ओमोडा र जेइकोका गाडी, देशभर डेलिभरी सुरु हुने
काठमाडौं – नेपालमा ओमोडा र जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...
काठमाडौं – नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आइएमई मोटर्स प्रालिले ‘मेगा विन्टर सर्भिस क्याम्प’ सुरु गरेको छ।
सुरक्षित गाडीका लागि जेन्युइन पार्ट्स प्रयोग गरौं भन्ने नाराका साथ माघ ४ देखि देशभर १३ सर्भिस सेन्टरबाट सुरु भएको क्याम्प १५ गतेसम्म चल्ने छ।
सर्भिस क्याम्पमा पार्ट्स र लुब्रिकेन्टमा ८ प्रतिशत छुट, लेबर चार्जमा ३० प्रतिशत छुटका साथै ४५ प्वाइन्ट फ्रि चेकअप उपलब्ध हुने कम्पनीले जनाएको छ।
क्याम्पमार्फत ग्राहकले आकर्षक उपहारका साथै सुरक्षित ड्राइभिङ सम्बन्धी जानकारी पनि लिन सक्ने छन्।
यो सर्भिस क्याम्पको अफर अशोक लेल्यान्डका बस, ट्रक, टिप्पर तथा साना कमर्सियल गाडीमा पनि लागू हुने बताइएको छ ।
क्याम्पमा ग्राहकले अशोक लेल्यान्डका नेपालभरका जुनसुकै सर्भिस सेन्टरबाट सेवा तथा डिस्काउन्ट कुपन प्राप्त गर्न सक्नेछन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...