यात्रीको अर्को स्पष्टिकरण : भाइरल तस्बिर परीक्षणको क्रममा रहेको चेसिसको हो, तस्बिर नयाँ हो

यात्री मोटरसाइकलको भाँचिएको चेसिसको वारेमा विभिन्न समाचार सार्वजनिक भइरहेको समयमा यात्री मोटरसाइकल्सले फेरि अर्को स्पष्टिकरण सार्वजनिक गरेको छ ।

यात्रीले सो तस्बिर आन्तरिक परीक्षणको क्रममा रहेको चेसिसको भएको र यसमा क्यामोफ्ल्याग नराखिएकोले शंका उत्पन्न भएको बताएको छ। त्यसैगरी सो तस्बिर पनि हालैको भएको उसले बताएको छ ।

त्यसैगरी पहिले नै बजारमा उपलब्ध भइसकेको यात्री पी–१ लाई अझै अप्टिमाइज गर्ने क्रममा रहेकाले यसको परीक्षण भइरहेको यात्रीले बताएको छ ।

परीक्षण र सुरक्षाको लागि यात्री पूर्ण रुपमा प्रतिवद्ध भएको र सन्दर्भविहीन सार्वजनिक गरिएको तस्बिरहरुबाट प्रभावित नहुन समेत यात्रीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

सन् २०२१ : सबैभन्दा मूल्यवान कम्पनी टोयोटा र तीव्र गतिमा बढिरहेको कार ब्रान्ड बन्यो बीवाईडी

सन् २०२१ : सबैभन्दा मूल्यवान कम्पनी टोयोटा र तीव्र गतिमा बढिरहेको कार ब्रान्ड बन्यो बीवाईडी

सन् २०२१ को अटोमोबाइल ब्रान्ड सम्बन्धी नयाँ तथ्य सार्वजनिक भएको छ । यो वर्ष...

नुवाकोटमा सीएफमोटो र जिहोको शोरुम विस्तार, काठमाडौंबाट राइडर पुगे साततले दरवार

नुवाकोटमा सीएफमोटो र जिहोको शोरुम विस्तार, काठमाडौंबाट राइडर पुगे साततले दरवार

काठमाडौं – सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...

महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी थार सार्वजनिक, यस्तो छ कम्पनीको भविष्यको योजना यस्तो छ

महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी थार सार्वजनिक, यस्तो छ कम्पनीको भविष्यको योजना यस्तो छ

अन्ततः लामो समयदेखि बहुप्रतीक्षित महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...