एभेन्जर २२० क्रुजबाहेक बजाजका सबै बाइक नेपालमै एसेम्बल, यस्तो छ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा बिक्री हुने बजाजका १८ मोडलका बाइक मध्ये एउटा बाइक मात्र भारतबाट आयात हुने गरेको छ । अन्य सबै बाइक नेपालकै प्लान्टमा एसेम्बल हुने गरेका छन् ।

बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हालै प्रकाशित गरेको मूल्य सूचीमा यो कुरा स्पष्ट गरिएको छ । नेपाली बजारमा बिक्री हुने धेरै ब्रान्ड र मोडलका बाइक मध्ये नेपालमै एसेम्बल गरेर बिक्री हुने पहिलो ब्रान्ड बजाज हो ।

नेपाली बजारमा बिक्री हुने बजाजको सबैभन्दा कम मूल्यको मोटरसाइकल प्लाटिना १०० ईएस हो । यसको मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी सबैभन्दा महंगो बाइक डोमिनार ४०० हो । यसको मूल्य ५ लाख ९८ हजार ९ सय रुपैयाँ छ ।

यस्तो छ सबै बाइकको मूल्य सूची :

सम्बन्धित समाचारहरू

नेपाली बजारमा बजाज मोटरसाइकल अब थप महंगो

नेपाली बजारमा बजाज मोटरसाइकल अब थप महंगो

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

डुअल–च्यानल एबिएससहित अपडेट भएर आयो पल्सर २२० एफ, मूल्य कति ?

डुअल–च्यानल एबिएससहित अपडेट भएर आयो पल्सर २२० एफ, मूल्य कति ?

बजाज अटोले पल्सर २२० एफको २०२५ संस्करण लन्च गरेको छ । अपडेट गरिएको...

एनपीएल सिजन २ : यी ३ उत्कृष्ट खेलाडीले पाए पल्सर एन१६० मोटरसाइकल

एनपीएल सिजन २ : यी ३ उत्कृष्ट खेलाडीले पाए पल्सर एन१६० मोटरसाइकल

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...