जीएसी एवोनलाई वर्ल्ड इकोनोमिक फोरमको लाइट हाउस अवार्ड

चिनियाँ ईभी निर्माता जीएसी एवोनले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइट हाउस अवार्ड पाएको छ ।

नयाँ प्रविधिको प्रयोग गरेर गाडी उत्पादन गर्ने तरिकामा सुधार गरेका कारण एवोनले यस्तो अवार्ड पाएको हो । उन्नत स्वचालन, कृत्रिम बुद्धिमत्ता, र वातावरणमैत्री अभ्यासहरूले एवोनलाई गाडी निर्माण उद्योगमा अलग बनाएको छ ।

यस अवार्डले जीएसी एवोनको चौथो औद्योगिक क्रान्ति प्रविधिहरूको कार्यान्वयनलाई मान्यता दिने जनाइएको छ । जसले उत्पादन प्रक्रियाहरूलाई उल्लेखनीय रूपमा सुधार गरेको दाबी गरिएको छ । जीएसी एवोनको प्लान्टबाट ५३ सेकेन्डमै सावरी साधान एसेम्वल गर्न सकिने बताइएको छ ।

वर्ल्ड इकोनोमिक फोरमबाट प्राप्त यस अवार्डले जीएसी एवोनलाई उन्नत प्रविधिहरूको प्रयोगमा शीर्ष खेलाडीकोरूपमा पुष्टि गरेको र यसले सम्पूर्ण उद्योगलाई उदाहरण प्रस्तुत गरेको कम्पनी भनाई छ ।

सम्बन्धित समाचारहरू

होन्डा, टीभीएस र सुजुकीका नयाँ इलेक्ट्रिक स्कुटर आउँदै

होन्डा, टीभीएस र सुजुकीका नयाँ इलेक्ट्रिक स्कुटर आउँदै

होन्डा, टीभीएस र सुजुकी कम्पनीले सन् २०२५ मा भारतीय बजारमा नयाँ इलेक्ट्रिक...

काठमाडौं भित्रियो सिट्रोनको इलेक्ट्रिक कार ई–सी३, आइतबार देखि डेलिभरी शुरु गरिने

काठमाडौं भित्रियो सिट्रोनको इलेक्ट्रिक कार ई–सी३, आइतबार देखि डेलिभरी शुरु गरिने

काठमाडौं – केही दिन पहिले देखि बुकिङ शुरु गरिएको सिट्रोनको इलेक्ट्रिक कार...

अध्ययन : सन् २०२६ सम्म ईभी ब्याट्रीको मूल्य ५० प्रतिशतले घट्ने

अध्ययन : सन् २०२६ सम्म ईभी ब्याट्रीको मूल्य ५० प्रतिशतले घट्ने

इलेक्ट्रिक सवारी साधन अर्थात ईभीको मूल्य घटिरहेको छ । सो मूल्य आगामी दुई वष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...