पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै छपाइ हुने
काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र...
काठमाडौं- सिजि मोटोकर्प र सांग्रिला डेभलपमेन्ट बैंकविच कर्जा सेवा सम्बन्धमा सम्झौता भएको छ । सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजि मोटोकर्पबाट गाडी किन्दा अब सांग्रिला डेभलपमेन्ट बैंकले कर्जा उपलब्ध गराउने छ ।
ग्राहकहरुले सिजि मोटोकर्पबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिजि मोटोकर्पका तर्फबाट कम्पनीका महाप्रबन्धक सिराज पन्तले हस्ताक्षर गरेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...