नयाँ ईभी कर नितीपछि बीएमडब्लू आईएक्स१ को मूल्य १ करोड ३० लाखले वृद्धि
काठमाडौंः बीएमडब्लू गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम...
गए राती करिव १० बजे तिर काठमाडौंको बानेश्वरमा चलिरहेको पार्टी बसलाई पछाडि आइरहेको एम्बुलेन्सले हान्दा दुर्घटना भएको छ । यसबाट बसको पछिल्लो भागमा केही क्षति पुगेको छ भने एम्बुलेन्सको अघिल्लो भाग पुरै क्षतिग्रस्त बनेको छ ।
यसबाट एम्बुलेन्स ड्राइभर घाइते बनेका छन् । अन्य कुनै क्षति भने भएको छैन ।
सत्यदेवी ३ धादिङस्थित मनाङथेन परिवारको सो एम्बुलेन्समा क्षति पुगेको हो । त्यसैगरी पार्टी बस चाहिं काठमाडौं उपत्यकामा बस भित्रै पार्टी गर्ने बसको रुपमा लोकप्रिय छ । पार्टी बसमा हाईफाई डिजे संगीत प्रणाली, सुविधा सम्पन्न बार, छुट्टै धुम्रपान क्याबिन, डान्स फ्लोर रहेको छ। कम्पनीले यस पार्टी बस प्रयोग गरे बापत विभिन्न शुल्क निर्धारण गरेको छ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...