दशैं–तिहारमा कारमा १२ लाख र बाइकमा १ लाखसम्मको बम्पर छुट, कुन कम्पनीको कस्तो अफर ?
काठमाडौं – यसपालीको दशैँमा नयाँ सवारी साधन किन्ने सोचमा हुनुहुन्छ । यदि...
काठमाडौं - नेपालमा भदाै १० मा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि होन्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ।
होन्डाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होन्डा मोटर कम्पनी लिमिटेडले थाइ रेडक्रस सोसाइटीमार्फत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।
बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै होन्डाले उनीहरूको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...