सेरेस र बाइटडान्स मिलेर ‘टिकटक’ कार बनाउने
चिनियाँ अटो निर्माता सेरेस र टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सको...
काठमाडौं–चिनियाँ अटो निर्माता सेरेस र ब्याट्री जायन्ट क्याटलको संयुक्त लगानीमा निर्माण भएको नयाँ ईभी ब्रान्ड आईवा ले आफ्नो पहिलो उत्पादन मोडल ‘आईवा एमई७’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
पेरिस फेसन विकको अवसरमा सार्वजनिक गरिएको यो मिड साइजब्याक क्रसओभर कुपे एसयूभी ४,८५० एमएम लम्बाइ र २,९०० एमएम ह्विलबेससहित प्रकृतिबाट प्रेरित डिजाइनमा तयार पारिएको छ ।
एसयूभीको अग्र भागमा इसाराअनुसार काम गर्ने र डाइनामिक लाइटिङ देखाउने ‘स्मार्ट लाइट आइज’ पिक्सेल हेडलाइट्स तथा एरोडाइनामिक्स बढाउन सार्क–फिन डिजाइनको बम्पर प्रयोग गरिएको छ ।
१० वटा एयर डक्ट्स र चौडा ‘डबल ह्वेल टेल’ रियर स्पोइलर राखिएको यो गाडीलाई सी उल्फ सिल्भर, कोरल पर्पल र फ्लेमिङ्गो रेड गरी तीन फरक आकर्षक रङहरूमा सार्वजनिक गरिएको हो ।
सेरेसको अत्याधुनिक फिनिक्स फ्याक्ट्रीमा उत्पादन हुने यो कारमार्फत कम्पनीले विशेष गरी युवा ग्राहकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...