यामाहाले ल्यायो दशै अफर, यसरी जित्न सकिन्छ १० लाख रुपैयाँ
काठमाडौं – यामाहा नेपालले दशैं लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’...
काठमाडौं–यामाहाले आफ्नो लोकप्रिय मोटरसाइकल आर१५ भी४ का थप दुई नयाँ भेरियन्टमा क्विकसिफ्टर फिचर उपलब्ध गराएको छ ।
यसअघि टप स्पेक भेरियन्ट आर१५ एममा मात्रै पाइने यो सुविधा अब रेसिङ ब्लु र म्याट पर्ल ह्वाइट रङका मोडलहरूमा पनि समावेश गरिएको छ ।
क्विकसिफ्टर सुविधा जोडिएका यी नयाँ भेरियन्टहरूको सुरुवाती मूल्य १ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँ तोकिएको छ, जुन बिना–क्विकसिफ्टर भेरियन्टभन्दा ४ हजार ६ सय ५० रुपैयाँले बढी हो ।
यस अपडेट बाहेक मोटरसाइकलको इन्जिन र अन्य यान्त्रिक बनावटमा भने कुनै परिवर्तन गरिएको छैन । यो स्पोट्र्स बाइकमा पहिलेझैँ १५५ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन नै रहेको छ, जसले १८.१ बिएचपी उयधभच र १४.२ एनएम टर्क जेनेरेट गर्छ ।
६–स्पिड गियरबक्स जडान गरिएको यो बाइकमा क्विकसिफ्टरको सहयोगले क्लच नथिचीकनै सहज रूपमा गियर परिवर्तन गर्न सकिन्छ, जसले राइडरलाई उत्कृष्ट र द्रुत सवारी अनुभव प्रदान गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...