अमेरिकी बजार प्रवेश गर्ने तयारीमा अल्ट्राभायोलेट, जुटायो ठूलो लगानी
काठमाडौं–भारतको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेट...
काठमाडौं - सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि लागु हुने करको दर सार्वजनिक गरेको छ ।
आन्तरिक राजस्व विभागले आयकर ऐन, २०५८ बमोजिम व्यक्तिगत र दम्पत्तिका लागि लाग्ने करको विभिन्न पाँच वटा स्ल्याबसहित एकलौटी फर्मले तिर्नुपर्ने करसहितको विवरण सार्वजनिक गरेको हो ।
यसमा अन्य कुराका अतिरिक्त सवारी साधनले तिर्नुपर्ने दर समेत सार्वजनिक गरेको छ । सवारी साधनकोको लागि तिर्नुपर्ने वार्षिक करको हकमा भाडाका सवारी साधन धनीले सीसी र किलोवाटका आधारमा वार्षिक ६ हजार ५ सय देखि १७ हजार ५ सय रुपैयाँसम्म कर बुझाउनुपर्नेछ । विद्युतीय सवारीको हकमा क्षमता अनुसार ४ हजार देखि ९ हजार ५ सय रुपैयाँसम्म कर तोकिएको छ ।
यी सम्पूर्ण दरहरुको विवरण यस प्रकार रहेको छ :

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...