अध्ययन : ईभी ब्याट्रीको आयु २० वर्षसम्म, ब्याट्री फेल हुने सम्भावना ०.५ प्रतिशत मात्रै
ईभीमा प्रयोग हुने ब्याट्रीको आयु र क्षयिकरणका बारे धेरै छलफल र अनुमान...
चीनमा सवारी साधनका लागि नयाँ र कडा ब्याट्री सुरक्षा मापदण्ड लागू भएपछि चेरी अटोमोबाइलले आफ्ना ग्राहकहरूका लागि एक ऐतिहासिक घोषणा गरेको छ ।
कम्पनीले चीनमा ‘राइनो ब्याट्री प्याक’ जडान भएका आफ्ना सबै न्यू इनर्जी भेइकल(एनईभी) मा आजीवन ब्याट्री वारेन्टी प्रदान गर्ने घोषणा गरेको हो ।
जुलाई १, २०२६ देखि चीनमा लागू भएको नयाँ ब्याट्री सुरक्षा मापदण्डपछि उपभोक्ताहरूमाझ विद्युतीय गाडीप्रति विश्वास जगाउने उद्देश्यले कम्पनीले यो ठूलो अभियान सुरु गरेको हो ।
ब्याट्री पड्किए वा आगो लागे नयाँ गाडी नै क्षतिपूर्ति
चेरीका अधिकारीहरूका अनुसार यो वारेन्टी व्यक्तिगत (गैर–व्यावसायिक) प्रयोजनका लागि गाडी खरिद गर्ने पहिलो ग्राहकका लागि मात्र मान्य हुनेछ । यस वारेन्टीले ब्याट्री मात्र नभई इलेक्ट्रिक मोटर र कन्ट्रोल युनिट (नियन्त्रण एकाइ) लाई समेत समेट्नेछ ।
हाल बिक्रीमा रहेका वा बेचिएका कुनै पनि मोडलमा मानवीय गल्तीबिना ब्याट्री खराब भई आगो लाग्ने वा अत्यधिक तातिने समस्या आएमा, कम्पनीले चीनमा सोही मोडलको नयाँ गाडी नै क्षतिपूर्तिको रूपमा उपलब्ध गराउने कम्पनीको भनाई छ ।
हाल चेरी अटोमोबाइल अन्तर्गतका चार प्रमुख ब्रान्ड चेरी, एक्सीड जेटोर र आईकारमा राइनो ब्याट्री प्रयोग गरिएको छ ।
ईभीमा प्रयोग हुने ब्याट्रीको आयु र क्षयिकरणका बारे धेरै छलफल र अनुमान...
विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सिएटिएलले उच्च–घनत्व...
इलेक्ट्रिक सवारीसाधनको ब्याट्रीको आयु एक दिन सकिनेछ । यसैलाई ध्यानमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...