अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १०७.८२ डलर पुग्यो
साउदी अरबको प्रमुख तेल पाइपलाइन अस्थायी रूपमा बन्द भएपछि कच्चा तेलको...
काठमाडौं-अमेरिका र इरानबीच बढ्दो तनावको असर विश्वव्यापी तेल बजारमा पर्न थालेको छ । इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि बिहीबार कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।
ब्रेन्ट क्रुड २.५ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.४० डलर पुगेको छ भने अमेरिकी डब्लुटीआइ क्रुड २.९ प्रतिशतले बढेर ९२.६३ डलर प्रति ब्यारेलमा कारोबार भएको छ ।
इरानको संयुक्त सैन्य कमान्डले पछिल्लो अमेरिकी आक्रमणपछि हर्मुजको जलमार्ग तेल ट्याङ्कर र व्यावसायिक जहाजहरूका लागि बन्द गरिएको दाबी गरेको छ र त्यहाँबाट जान खोज्ने जहाजहरू विरुद्ध कारबाही गर्न सकिने चेतावनी दिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...