टाटा ग्रिन ब्याट्रीले ल्यायो चाडपर्ब अफर, मोटरसाइकल ब्याट्रीमा १ हजारसम्म नगद उपहार
काठमाडौं– टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
चीनको पावर ब्याट्री उद्योगले स्थिर र अत्यधिक प्रतिस्पर्धात्मक परिदृश्य कायम राखेको छ । अप्रिल २०२६ का लागि केरुईले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार, सीएटीएलले ४७.० प्रतिशत बजार हिस्सा प्राप्त गरेर बजारको नेतृत्वलाई जारी राखेको छ ।
बीवाईडीको फिनड्रिम्सले १८.३ प्रतिशत बजार पाउँदा तेस्रो स्थानमा रहेको सीएएलबीले ८.५ प्रतिशत बजार हिस्सा पाएको छ । त्यसैगरी, चौथो स्थानमा रहन सफल गोसनले ६.१ प्रतिशत हिस्सा ओगट्दा पाँचौ स्थनमा रहेको ईभीईले ४.२ प्रतिशत बजार पाएका छन् ।
३.१ प्रतिशत बजार हिस्सासहित रेप्ट ब्याटिरो छैठौं स्थानमा रहेको छ भने सातौ स्थानमा रहेको जेडइनर्जीले २.७ प्रतिशत हिस्सा पाएका छन् । आठौं, नवौं र दशौं स्थानमा रहेको एसभोल्ट, सनवाडा र ईनर्जीले क्रमशः २.६, २.२ र १.५ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।
सीएटीएलले अप्रिलमा २८ हजार ६९४ मेगावाट आवर क्षमता बरावरको ब्याट्री उत्पादन गरे रेकर्ड कायम गरेको छ, जुन गत वर्षको सोही अवधीको तुलनामा ३०.२ प्रतिशतले बढि हो । सीएटीएलले हाल जिली, चांगन, साओमी, एलआई अटो र निओ जस्ता ईभी उत्पादकलाई ब्याट्री आपूर्ती गर्दै आएको छ । सीएटीएलको सबैभन्दा ठूलो खरिदकर्ता जिली रहेको छ ।
त्यसैगरी, बीवाईडी ब्याट्रीको सबैभन्दा ठूलो खरिदकर्ता साओमी रहेको छ भने दोस्रोमा आफ्नै ब्रान्ड फाङ चेङ वाओ रहेको छ । बीवाईडी ब्याट्रीको ठूला खरिदकर्तामा साओमी, एक्सपेङ र डेन्जा लागयत ब्रान्ड सामेल छन् ।
काठमाडौं– टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं–हुन्डाईले अर्को महिना आफ्नो पहिलो सोलिड–स्टेट ब्याट्री...
ईभी ब्याट्री जायन्ट सिएटिएलले कमर्सियल भेइकलका लागि आफ्नो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...