सोलिड स्टेट ब्याट्री मास मार्केटमा आउन लामो समय लाग्ने, विज्ञहरुले औँल्याए यस्ता चुनौती
पछिल्लो समय निकै नै चर्चा पाइरहेको सोलिड स्टेट ब्याट्री मास मार्केटमा आउन...
टोयोटाले इन्डोनेसियामा ब्याट्री उत्पादन गर्न चीनको ब्याट्री जायन्ट सीएटीएलसँग साझेदारी गर्ने भएको छ । यी ब्याट्री टोयोटा हाइब्रिड लगायत अन्य ब्रान्डका विद्युतीय सवारीसाधनमा प्रयोग गरिने जनाइएको छ ।
साथै कम्पनीले २०२६ को सेकेन्ड हाफदेखी पूर्ण ब्याट्री प्याक र ब्याट्री कम्पोनेन्टहरू निर्याता गर्ने योजना बनाएको छ । यस परियोजनाका लागि दुबै कम्पनीले संयुक्त रुपमा ७५.८ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् ।
सीएटीएलले सन् २०२५ देखी नै इन्डोनेसिया ब्याट्री परियोजना अघि बढाएको थियो । उक्त परियोजनाले वर्षमा १५ गिगावाट आवर ब्याट्री उत्पादन गर्ने अपेक्षा गरिएको छ ।
सीएटीएल विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता हो । चाइना अटोमोटिभ ब्याट्री इनोभेसन एलायन्सको तथ्याङ्क अनुसार, चीनमा, यसले २०२६ को पहिलो त्रैमासिकमा बजारको लगभग आधा हिस्सा ओगटेको छ ।
पछिल्लो समय निकै नै चर्चा पाइरहेको सोलिड स्टेट ब्याट्री मास मार्केटमा आउन...
एसियन ब्याट्रिज लिमिटेडले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना...
काठमाडौं– बिद्युतिय सवारीमा प्रयोग हुने ब्याट्री उत्पादनमा सीएटीएलले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...