सीएटीएलले ल्यायो १५०० किमि रेन्ज र ६ मिनेटमै फूल चार्ज हुने ब्याट्री

काठमाडौं–ब्याट्री उत्पादनमा ख्याती कमाएको चिनियाँ कम्पनी सीएटीएलले सिंगल चार्जमा १ हजार ५०० किलोमिटर रेन्ज दिने नयाँ ब्याट्री विकास गरेको छ । कम्पनीको ‘कन्डेन्स्ड क्विलिन’ ब्याट्रीको नयाँ संस्करणले यति धेरै रेन्ज दिने दाबी गरिएको हो ।

सीएटीएलले आफ्नो शेन्सिङ ब्याट्री्मा समेत अपग्रेड गरेको छ, जसलाई ६ मिनेटमै १० देखी ९८ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । विश्व ईभी ब्याट्री बजारमा ५० प्रतिशत हाराहारी हिस्सा अगोट्न सफल सीएटीएलले नयाँ प्रविधीको विकासमा अर्बौ डलर लगानी गर्दै आएको छ । सीएटीएललाई अर्को चिनियाँ ब्रान्ड बीवाईडीले चुनौती दिँदै आएको छ ।

सीएटीएलले यसै वर्षको अन्त्यसम्म सोडियम–आयन ब्याट्रीको ठूलो परिमाणमा उत्पादन सुरु गर्ने पनि जनाएको छ, जसले लिथियम, कोबाल्ट र निकेलमा निर्भरता घटाउन सहयोग गर्नेछ ।

बेइजिङ अटो शोअघि यी घोषणाहरू गरिएको हो, जहाँ १ हजार ४०० नयाँ गाडी गाडी प्रदर्शनमा राखिनेछन् ।

सम्बन्धित समाचारहरू

२०३० सम्म ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने योजनामा बीवाईडी

२०३० सम्म ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने योजनामा बीवाईडी

बीवाईडीले अल–सोलिड–स्टेट ब्याट्री विकास गर्ने कार्यमा महत्वपूर्ण योजना...

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर

काठमाडौं – एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी...

लिथियम ब्याट्री कारखानामा आगलाागी हुँदा ३५ हजार ब्याट्री जलेर नष्ट, २० जनाको मृत्यु

लिथियम ब्याट्री कारखानामा आगलाागी हुँदा ३५ हजार ब्याट्री जलेर नष्ट, २० जनाको मृत्यु

दक्षिण कोरियास्थित एउटा ब्याट्री कारखानामा भीषण आगलागी हुँदा ३५ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...