टाटा गाडीको एक्सचेन्ज क्याम्प हुँदै, ग्राहकलाई आइपीएल हेर्न जाने मौका

काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ ।

नयाँ वर्षको शुभ अवसरमा आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर टाटाको नयाँ गाडी लिन खोज्ने ग्राहकहरुलाई लछित गर्दै यहि चैत्र २७ देखी ३० गतेसम्म ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ क्याम्पको आयोजना गरिएको हो ।

उक्त क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका समेत पाउनेछन् । साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डिसी फास्ट चार्जिङ तथा होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष लाभहरू समावेश भएको कम्पनीले जनाएको छ ।

नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउँदै टाटा मोटर्सले ग्राहकहरूलाई आधुनिक, सुरक्षित र विश्वसनीय सवारी साधनसँगै अविस्मरणीय अनुभव दिने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा नेक्सन ईभीको मूल्य  ३५ लाख ९९ हजार रुपैयाँ, सार्वजनिक भयो नेपालमा

टाटा नेक्सन ईभीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ, सार्वजनिक भयो नेपालमा

काठमाडौं – टाटा मोटर्सको बहुप्रतीक्षित इलेक्ट्रिक कार नेक्सन ईभी नेपालमा...

भारत मोबिलिटी ग्लोबल एक्सपोमा टाटा मोटर्सका ईभीप्रतिको क्रेजले देखाएको संकेत

भारत मोबिलिटी ग्लोबल एक्सपोमा टाटा मोटर्सका ईभीप्रतिको क्रेजले देखाएको संकेत

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपोमा अन्य ब्रान्डका साथै टाटा मोटर्स...

नेपालमा किन प्रतिक्षा गर्ने टाटा पन्च फेसलिफ्ट ? यी हुन ४ प्रमुख कारण

नेपालमा किन प्रतिक्षा गर्ने टाटा पन्च फेसलिफ्ट ? यी हुन ४ प्रमुख कारण

टाटा मोटर्सले आफ्नो लोकप्रिय सब-फोर मिटर कम्प्याक्ट एसयूभी टाटा पन्चको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...