हुन्डाई गाडी टेष्ट ड्राइभ गर्दा कतारमा वल्र्ड कप हेर्न पाउने अवसर
विश्वकप फुटबल–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’...
हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्युले भारत एनक्याप क्र्यास परीक्षणमा ५ स्टार सेफ्टी मूल्याङ्कन प्राप्त गरेको छ । सो मूल्याङ्कनले सवारी साधनको उच्च स्तरको सुरक्षा र विश्वसनीयता पुष्टि गरेको मानिन्छ ।
नयाँ भेन्यु फेसलिफ्ट भर्सनमा डिजाइन र प्रविधिमा उल्लेखनीय सुधार ल्याएको छ । यसको डिजाइन हाई-स्ट्रेथ स्टील संरचनाबाट निर्माण गरिएको छ । कम्पनीका अनुसार, सो गाडी ६५ भन्दा बढी फिचरसहित बजारमा ल्याइएको हो, जसमा ३३ विशेषता सबै भेरिएन्टमा स्ट्यान्डर्डको रूपमा समावेश गरिएको छ ।
गाडीको इन्टेरियरमा दुईवटा १२.३ इन्चका ठुला डिस्प्ले राखिएका छ, जसले इन्फोटेनमेन्ट र इन्स्ट्रयुमेन्ट क्लस्टरको काम गर्छ । अघिल्लो मोडलको तुलनामा नयाँ भेन्यु ४८ एमएम अग्लो र ३० एमएम चौडा बनाइएको छ ।
सेफ्टीका लागि यसमा एम्बियन्ट लाइटिङ, ८ स्पिकर बोस साउन्ड सिस्टम, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस चार्जिङ, तथा आवाजमार्फत नियन्त्रण गर्न सकिने स्मार्ट सनरुफ जस्ता आधुनिक प्रविधि समावेश छ । एक्सटेरियरमा डार्क क्रोम ग्रिल, तेर्सो एलईडी लाइट बार, क्वाड-बीम एलईडी हेडलाइट तथा आकर्षक ह्विल आर्चले यसलाई अझ प्रिमियम बनाएको छ ।
विश्वकप फुटबल–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’...
बिश्वब्यापी सेमिकन्डक्टर अभाव र कोभीड महामारीका कारण उत्पादन कटौती...
हुन्डाई मोटर ग्रुपले तीन वटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटीज)...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...