नेपालमा टीभीएस एनटर्क १ लाख ५० हजार युनिट बिक्री

काठमाडौं–नेपालमा टीभीएस एनटर्क–१२५ १ लाख ५० हजार युनिट बिक्री भएको छ । सो अवसरमा टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बुधबार देशभरका शोरूमहरूमा सेलिब्रेट गरेको छ ।

कार्यक्रममा ग्राहक, राइडर तथा डिलरहरूको उल्लेख्य सहभागिता रहेको थियो । यो उपलब्धि बिक्री अंक मात्र नभई विश्वासको प्रमाण पनि भएको कम्पनीको दाबी छ ।

नेपाल आएदेखि नै एनटर्कले रेसिङ–इन्स्पायर्ड डिजाइन, दमदार परफर्मेन्स र स्मार्ट कनेक्टेड विशेषतामार्फत युवावर्ग र सहरी कम्युटरहरूबीच लोकप्रियता कमाउँदै आएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहक, डिलर तथा साझेदारप्रति आभार व्यक्त गर्दै यो उपलब्धि नेपाली राइडरहरूको भरोसा र देशव्यापी सेवा नेटवर्कको प्रतिफल भएको बताए ।

सम्बन्धित समाचारहरू

बीएमडब्ल्यु जस्ता सुपरबाइकसँग टक्कर दिन सक्ने टीभीएसको नयाँ बाइक

बीएमडब्ल्यु जस्ता सुपरबाइकसँग टक्कर दिन सक्ने टीभीएसको नयाँ बाइक

फिचर र लुक्सका हिसाबले बीएमडब्ल्यु जस्तो देखिने टीभीएस कम्पनीको नयाँ बाइक...

आपचे आरटिआर १६० को रेसिङ एडिसन सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

आपचे आरटिआर १६० को रेसिङ एडिसन सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– टिभिएसले आफ्नो चर्चित मोटरसाइकल अपाचे आरटिआर १६० टुभीको रेसिङ...

नयाँ जुपिटर ११० को टिजर सार्बजनिक, २ दिनपछि लन्च हुने

नयाँ जुपिटर ११० को टिजर सार्बजनिक, २ दिनपछि लन्च हुने

टिभिएसले अपडेटेड जुपिटर ११० को टिजर तस्बिर सामाजिक सञ्जालमा सेयर गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...