टीभीएस अपाचे आरआर ३१० को प्रतिस्पर्धामा आयो बीएमडब्ल्युको नयाँ बाइक
बीएमडब्ल्यु मोटरार्डले भारतीय बजारमा जी ३१० आरआर स्पोर्ट बाइक लन्च गरेको...
बिएमडब्लुले भारतमा छिट्टै लन्च गर्ने तयारी थालेको नयाँ स्पोर्ट बाइक एफ ४५० परिक्षणका क्रममा देखा परेको छ । सो नयाँ मोटरसाइकल हालको बिएमडब्लु एफ ४५० जिएसमा आधारित हुने जनाइएको छ ।
पुरै कभर गरेर परिक्षण गरिएको भएपनि स्पाई तस्बिरबाट सो नयाँ मोटरसाइकल क्लिप–अन ह्यान्डलबारसहित फिट देखिन्छ । पछाडि–सेट फुटपेगह राखिएको नयाँ मोटरसाइकलमा ५–स्पोक एलोय ह्वील दिइएको छ, जुन जी ३१० आरआर जस्तै छ ।
बाइकमा गोल्डन युएसडी फोर्क र मोनो–शकको साथ डबल–साइडेड रियर स्विङआर्म पनि देखिन्छ ।
बिएमडब्लुको सो नयाँ मोडलमा ४२० सिसी, समानान्तर–ट्विन इन्जिन जडान हुने अपेक्षा गरिएको छ, जसले ४८ बिएचपी पावर र ४३.५ एनएम टर्क जेनेरेट गर्दछ । सोही इन्जिनमा बिएमडब्लुले एफ ४५० जिएस एड्भेन्चर समेत लन्च गर्ने तयारी गरिरहेको छ ।
बीएमडब्ल्यु मोटरार्डले भारतीय बजारमा जी ३१० आरआर स्पोर्ट बाइक लन्च गरेको...
जर्मन अटो निर्माता बीएमडव्लूले निर्माण गरेको प्रिमियम इलेक्ट्रि...
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...