अभिनेता अर्पण थापाको रोजाइमा प-यो जीएसी ‘एवोन भी’ ईभी

काठमाडौं - नेपाली चलचित्र क्षेत्रमा आफ्नो सशक्त अभिनय, निर्देशन क्षमता र लेखनमार्फत विशिष्ट पहिचान बनाएका अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले आफ्नो आधुनिक जीवनशैलीका लागि जीएसी ‘एवोन भी’ ईभी रोजेका छन्।

अभिनय, निर्देशन र लेखन, तीनै विधामा सन्तुलित र प्रभावशाली यात्रा तय गरेका थापाको करियर जस्तै एवोन भीले पनि आफ्नो अत्याधुनिक प्रविधि, आरामदायी सुविधा र आकर्षक डिजाइनमार्फत ईभी बजारमा अलग पहिचान बनाएको नेपालका लागि एवोन भी ईभीको आधिकारिक वितरक सीजी मोटर्सको भनाइ छ ।

६५० किलोमिटरको प्रभावशाली रेन्ज र ७५.२६ किलोवाट–आवर क्षमताको शक्तिशाली ब्याट्रीले एवोन भीलाई अझ भरपर्दो बनाएको छ, जसले काम वा व्यक्तिगत यात्रामा रेन्जको कुनै चिन्ता नराखी निरन्तर र सहज अनुभव प्रदान गर्छ।

अर्पण थापाजस्तै ‘एक्स्ट्राअर्डिनरी’ अनुभव खोज्ने जो कोहीका लागि एवोन भी ईभी उत्कृष्ट छनोट हो। विलासिता, नवीनता र दिगोपनको संयोजनसहित तयार गरिएको एवोन भी, सामान्यतामा सन्तुष्ट नहुनेहरूका लागि निर्माण गरिएको एक विशेष ईभी हो।

चलचित्र छायांकनस्थल तर्फको यात्रा होस्, सिर्जनात्मक बैठकमा सहभागी हुनुपरेको होस् वा शहरबाट केही समय टाढा शान्त यात्राको चाहना, एवोन भीले थापाको व्यस्त र गतिशील जीवनशैलीलाई पूर्ण रूपमा साथ दिन्छ। ८–पोइन्ट मसाज सिटदेखि इनबिल्ट रेफ्रिजिरेटर र वार्मरसम्मका सुविधाले हरेक यात्रालाई आरामदायी र विशेष बनाउँछ।

सम्बन्धित समाचारहरू

बीवाईडीले सार्वजनिक ग-यो ५० लाखौ गाडी, ९ महिनामै २० लाख सवारी साधन उत्पादन

बीवाईडीले सार्वजनिक ग-यो ५० लाखौ गाडी, ९ महिनामै २० लाख सवारी साधन उत्पादन

न्यु इनर्जी भेइकल र पावर ब्याट्रीका लागि विश्वकै प्रमुख निर्माता कम्पनी...

बेइजिङ अटो शोमा चिनियाँ साझेदारको खोजीमा विदेशी अटोमेकरहरू

बेइजिङ अटो शोमा चिनियाँ साझेदारको खोजीमा विदेशी अटोमेकरहरू

यस वर्षको बेइजिङ अटो शोमा फक्सवागन र टोयोटालगायत अन्य अटो निर्माताहरूले...

नेपालमा हालै भित्रिएको बीवाईडी एट्टो १ ईभी टाइमको ‘बेस्ट इन्भेन्सन अफ २०२५’ मा समावेश

नेपालमा हालै भित्रिएको बीवाईडी एट्टो १ ईभी टाइमको ‘बेस्ट इन्भेन्सन अफ २०२५’ मा समावेश

नेपालमा हालै भित्रिएको बीवाईडीको इलेक्ट्रिक कार एट्टो १ अर्थात सिगललाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...