सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
टाटाले आफ्नो ह्याचब्याक कार टियागोको ईभीलाई अपडेट गरी लन्च गर्ने तयारी गरेको छ । छिट्टै लन्च हुने तयारीमा रहेको सो ईभीलाई टाटा मोटर्सले हाल भारतका विभिन्न सडक खण्डमा परिक्षण गरिरहेको छ ।
पहिलो पटक परीक्षणमा देखिएको टियागो ईभी फेसलिफ्टमा सानो कस्मेटिक अपडेटका साथै नयाँ सुविधाहरू प्राप्त हुने अपेक्षा गरिएको छ । कारमा उही पुरानै शार्क–नोज–स्टायलको फ्रन्ट फेसिया दिएको छ । यद्यपि, यसमा नयाँ हेडल्याम्प क्लस्टर र पुनः डिजाइन गरिएको फ्रन्ट बम्पर देख्न सकिन्छ ।
टियागो ईभीको फेसलिफ्ट संस्करणमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, उज्यालो टाटा लोगो भएको टु–स्पोक स्टेयरिङ ह्वील र नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध हुने अपेक्षा गरिएको छ ।
ब्याट्री र पावरट्रेनको कुरा गर्नुपर्दा सो नयाँ संस्करणमा हालको मोडमा जस्तै १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध हुनेछ, जसले ३१५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
टाटा मोटर्सले मे २०२६ मा नयाँ ह्याचब्याक कार टियागो र टियागो ईभी लन्च गरेको...
टाटा ब्रान्डका सवारीसाधनको मर्मत सम्भार गर्दै आइरहेका मेकानिकहरुलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...