ब्लेड ब्याट्री २.० को उत्पादनमा तिब्रता, फ्ल्यास चार्ज मोडलको डेलिभरी सहज बन्दै
बीवाईडीले आफ्नो ब्लेड ब्याट्री २.० प्याकहरूको उत्पादन विस्तारलाई तीव्र...
काठमाडौं– चिनियाँ अटो जायन्ट बीवाईडीले २०२५ मा ४५ लाख ५० हजार ३६ युनिट कार विक्री गरेको छ । कम्पनीले २०२४ मा बिक्री गरेको ४२ लाख ५० हजार ३७० युनिटको तुलनमा ७.१ प्रतिशतले बढि कार बेचेको हो ।
२०२५ को बिक्रीमा ब्याट्री इलेक्ट्रिक भेइकलको को हिस्सा ४९.६ प्रतिशत रहेको बीवाईडीको भनाई छ, जबकि प्लग–ईन–हाइब्रिडको हिस्सा ५०.४ प्रतिशत छ ।
त्यसैगरी, कम्पनीको निर्यात पहिलोपटक १० लाख नाघेको छ, जुन २०२४ को तुलनामा १५०.७ प्रतिशतले बढि हो । २०२५ मा बीवाइडीले १० लाख ४६ हजार ८३ युनिट कार चीनबाहिर पठाएको छ ।
अघिल्लो वर्षको तुलनमा बिक्री बढेपनि पछिल्ला ४ महिनायता भने कम्पनीले आफ्ना न्यू ईनर्जी भेइकलको बिक्रीमा दबाव महशुस गर्नपरेको छ । डिसेम्बरमा ४ लाख १४ हजार ७८४ युनिट बिक्री गरेको कम्पनीले नोभेम्वरको तुलनामा १२.७ प्रतिशत कम कार बिक्री गरेको हो । जुन गत वर्षको सोहि अवधीको तुलनामा १८.६ प्रतिशतले कम हो ।
बीवाईडीले आफ्नो ब्लेड ब्याट्री २.० प्याकहरूको उत्पादन विस्तारलाई तीव्र...
बीवाईडीले २०२५ मा १० लाख सवारी साधन निर्यात गर्ने महत्वपूर्ण माइलस्टोन...
भारतमा बीवाईडीले एकैदिन २०० यूनिट सील ग्राहकलाई हस्तान्तरण गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...