सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिले अझ स्मार्ट बन्दै एमजीका ईभी
काठमाडौं–एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ । यी...
भारतमा एमजी ईभी खरिद गर्ने ग्राहकले ‘बाइब्याक ग्यारेन्टि’ पाउने भएका छन् । जेएसडब्ल्यू एमजी मोटर इन्डियाले ईभीका लागि ३ देखी ५ वर्षसम्मको ‘एक्सटेन्डेनट बाईब्याक ग्यारेन्टि’ कार्यक्रम लागु गरेको हो ।
उक्त कार्यक्रम अन्तर्गत ३ वर्ष पुरानो ईभमिा एजमीले ६० प्रतिशत बाईब्याक मूल्यको ग्यारेन्टी दिनेछ । एमजी ग्राहकहरूले ३, ४ वा ५ वर्ष पछि आफ्नो ईभीको लागि ग्यारेन्टी गरिएको रिसेल मूल्य प्राप्त गर्नेछन् ।
उनीहरूले छनौट गरेको योजनाको आधारमा बाइब्याक मूल्य ४० देखि ६० प्रतिशतसम्म हुनेछ । यस्तो कार्यक्रमा लागु गर्ने एमजी भारतमा पहिलो ईभी ब्रान्ड बनेको छ ।
एमजीका अनुसार, यस कार्यक्रम कुनै पनि वित्त वा ऋण योजनासँग बाँधिएको छैन । यसले मूल्य ह्रास जोखिम कम गर्न मद्दत गर्दछ र नयाँ एमजी मोडेलमा स्तरोन्नति गर्न सजिलो बनाउने छ ।
काठमाडौं–एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ । यी...
काठमाडौं – कुनै समयमा नेपाली बजारमा भित्रिएर बन्द भएको चाइनिज ब्रान्ड...
जेएसडब्लु समूहले एमजी मोटर इन्डियामा आफ्नो हिस्सेदारी बढाउने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...