भारतमा बीवाईडीको १० हजार बढी ग्राहक, बजार विस्तारले गति लिँदै
बीवाईडीले भारतमा आफ्नो बजार विस्तारलाई तिब्रता दिँदै आएको छ । कम्पनीले...
काठमाडौं–हेनरी ईभीको नेपालका लागि आधिकारिक वितरक एसक्यूव इन्टरप्राइजेजले नयाँ वर्ष २०२६ लाई लक्षित गरी आकर्षक अफर सार्बजनिक गरेको छ । कम्पनीले हेनरीको मिनी कार भोल्ट्समा नयाँ वर्ष डिलाइट अफर ल्याएको हो । अफर सिमित अवधीका लागि लागु हुने जनाइएको छ ।
उक्त अफरअन्तर्गत ग्राहकले २० प्रतिशत डाउनपेमन्टमै हेनरी भोल्ट्स खरिद गर्न सक्नेछन् । त्यसैगरी, १ लाख रुपैयाँसम्म एक्सचेन्ज वोनस, १ लाख रुपैयाँसम्म नगद छुट र निःशुल्क एसेसोरिजको समेत व्यवस्था मिलाइएको छ ।
१ वर्षको रोडट्याक्स र इन्स्युरेन्स समेत कम्पनीले नै भुक्तानी गरिदिने जनाइएको छ । यस अफरअन्तर्गत ग्राहकले कारको आयू रहुन्जेलसम्म कम्पनीले निःशुल्क पिकअप र ड्रपको समेत सुबिधा दिनेछ ।
हेनरी भोल्ट्समा २५ किलोवाट आवरको ब्याट्री प्याक र ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ११० एनएम टर्क जेनेरेट गर्दछ । ४.८५ मिटरको छोटो टर्निङ रेडियस भएकोले यो गाडी काठमाडौंका साँघुरा गल्लीहरू र पार्किङका लागि अत्यन्तै उपयुक्त छ ।
सुरक्षाका लागि यसमा एयरब्याग, एबीएस, ईबीडी, हिल होल्ड असिस्ट, आईएसओ फिक्स, रिभर्स क्यामेरा, एलईडी डे टाइम रनिङ लाइट, स्मार्ट की, ब्लुटुथ अडियो सिस्टम, डुअल युएसबी चार्जिङ पोर्ट, स्पोर्ट स्टेयरिङ लगायतका सुविधा उपलब्ध छन् ।
बीवाईडीले भारतमा आफ्नो बजार विस्तारलाई तिब्रता दिँदै आएको छ । कम्पनीले...
काठमाडौं–शशिला मोटर्सले बुटवलको तिलोत्तममा ईभी चार्जिङ स्टेशन सञ्चालनमा...
भारतमा इलेक्ट्रिक भेइकलको तुलनामा हाईब्रिड भेइकलको बिक्री निकै उच्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...