नयाँ फिचर र कलर स्किमका साथ हाइब्रिड भर्सनमा आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर
यामाहाले फेसिनो १२५ एफआई स्कुटरलाई हाइब्रिड भर्सनमा सार्वजनिक गरेको छ ।...
यामाहाले एफजेड सिरिजमा अर्को नयाँ मोडल ‘एफजेड–रेभ’ थपेको छ । भारतीय बजारमा लन्च भएको उक्त मोटरसाइकल एफजेड सिरिजकै सबैभन्दा सस्तो मोडल हो । जसको मूल्य १ लाख १७ हजार भारु निर्धारण गरिएको छ ।
सो नयाँ मोटरसाइकललाई किफायती बनाउने सानो एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोल र सिंगल च्यानल एबिएस जडान गरिएको छ । बाइकमा स्पोर्टी हेडल्याम्प, मस्कुलर फ्यूल ट्यांक, सिंगिल पिस सिट र एलईडी टेललाईट दिइएको छ ।
म्याट टाइटन र मेटालिक ब्ल्याक रङ अप्स्नमा उपलब्ध एफजेड–रेभमा रातो कलरको एलोई ह्विल राखिएको छ । अगाडी अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक सस्पेन्सन जडान गरिएको बाइको दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध गराइएको छ ।
एफजेड–रेभमा १४९ सिसी क्षमताको सिंगल–सिलिन्डर, एयर–कूल्ड इन्जिन जडान गरिएको छ, जसले १२.२ बिएचपी पावर र १३.३ एनएम टर्क जेनेरेट गर्दछ । बाइकमा ५ स्पिड गियरवक्स दिइएको छ ।
यामाहाले फेसिनो १२५ एफआई स्कुटरलाई हाइब्रिड भर्सनमा सार्वजनिक गरेको छ ।...
काठमाडौं– काठमाडौँको भृकुटीमण्डपमा एक हप्तासम्म सञ्चालनभएको दुई...
यामाहाले आफ्नो लोकप्रिय इन्ट्रि लेवल स्पोर्ट वाइक आर१५ मा नयाँ फिचर थप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...