ईभीको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै हुन्डाई नेपाल
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं–पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रालिले नेपालमा पहिलोपटक बिद्युतीय ह्विल लोडर सार्बजनिक गरेको छ । विगत लामो समयदेखी विभिन्न प्रकाकार हेभी इक्विपमेन्ट उपलब्ध गराउँदै आएको कम्पनीले एसडिएलजी एल९३६ एचईभी मोडल अन्तर्गतको नयाँ मेसिन सार्वजनिक गरेको हो ।
यस मेसिनले वातावरणमा न्यूून हानी पुर्याई नेपाल सरकारले विधुतीय सवारीसाधनको प्रयोगलाई गरेको प्राथमीकतालाई बल पुग्ने विश्वास लिइएको छ । कम्पनिका अनुसार, नेपालमा पहिलो पटक सार्वजनिक गरिएको यो बिद्युतयि ह्वील लोडर वातावरणमैत्री, कम ऊर्जा खपत गर्ने प्रविधिको उत्कृष्ट उदाहरण हो ।
यसमा प्रयोग गरिएको आधुनिक ब्याट्री प्रविधि र स्मार्ट ऊर्जा व्यवस्थापन प्रणालीको कारण लोडरले लामो समयमा न्यून मर्मत लागत र न्यून आवाजमा काम गर्ने बताइएको छ । यो सहरभित्रका निर्माण कार्यहरू, औद्योगिक स्थलहरू र पर्यावरणीय संवेदनशील क्षेत्रमा प्रयोगका लागि उपयुक्त यो लोडर अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रविधि सहित, वातावरणमैत्री रहेको छ।
लोडरमा १८०.५ किलोवाट आवरको सिएटिएल ब्याट्री जडान गरिएको छ भने मोटर क्षमता ९० किलोवाटसम्म छ । यो लोडर अहिले एक्सप्लोस अर्थ मुभर्स प्रालि, बल्खुमा प्रदर्शनका लागि उपलब्ध छ ।
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं– नेटा भी लगायत विभिन्न ब्रान्डका इलेक्ट्रिक भेइकल आयत गरी बिक्री...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...