हुन्डाईको चाडपर्ब अफर अव ३ दिनका लागि मात्र, यस्तो छ फाइदा

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याएको ‘दसैं–तिहार १० गुणा उपहार’ नामक स्किम अव ३ दिनका लागि मात्र लागु हुने जनाइएको छ ।

फेस्टिबल सिजनलाई लक्षित गरी ल्याइएको उक्त स्किमबाट लाभ लिन कम्पनीले नजिकको हुन्डाई शोरुम भ्रमण गर्न ग्राहकमाझ आह्वान गरेको छ ।

कम्पनीले चाडपर्वमा हुन्डाईको गाडी किन्नेलाई मोडलअनुसार ८ लाखसम्म नगद छुट, स्क्रयाच कार्डमार्फत थप १० लाखसम्म छुट र २० हजार लोयल्टी बोनस दिने घोषणा गरेको छ । साथै, १ वर्षको निःशुल्क बिमा र सवारी कर पनि कम्पनीले नै तिरिदिने जनाएको छ ।

सम्बन्धित समाचारहरू

भित्रियो हुन्डाई टुसान, केही दिनमै लन्चिङ घोषणाका साथ डेलिभरी दिइने (फोटोफिचर)

भित्रियो हुन्डाई टुसान, केही दिनमै लन्चिङ घोषणाका साथ डेलिभरी दिइने (फोटोफिचर)

काठमाडौं – नेपाली बजारमा हुन्डाईको नयाँ टुसान गाडी भित्रिएको छ । नेपालका...

भेन्यु पछि आई १० र क्रेटा पनि नेपालमै एसेम्बल हुने

भेन्यु पछि आई १० र क्रेटा पनि नेपालमै एसेम्बल हुने

काठमाडौं – लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाई भेन्यु बजारमा उपलब्ध गराए...

नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...