नयाँ रंगमा नेपाल आयो एथर रिज्टा

इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको रिज्टा नयाँ रंगमा नेपाल आएको छ । एथर एनर्जी नेपालले फ्यामिली स्कुटर रिज्टालाई नयाँ आकर्षक टेराकोटा रातो रंगमा ल्याएको हो ।

यो विशेष संस्करण लक्ष्मीपूजाको अवसरमा सार्वजनिक गरिएको थियो । नयाँ टेराकोटा रातो मोनोटोन र डुअल–टोन दुबै भर्सनमा उपलब्ध हुनेछ । यससँगै एथर रिज्टा अब ९ फरक–फरक रङहरूमा उपलब्ध हुनेछ, जसले नेपाली ग्राहकहरूलाई अझ धेरै विकल्प प्रदान गर्नेछ ।

नेपाल मोबिलिटी एक्स्पो २०२५ मा एथर रिज्टा पहिलोपटक प्रस्तुत भएदेखि नै यसले अत्यन्त सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ । एथर रिज्टा एथरको पहिलो परिवारमुखी स्कुटर हो, जसमा सुरक्षा, सुविधा र दैनिक प्रयोगको व्यवहारिकतालाई प्राथमिकता दिइएको छ ।

फराकिलो सिट, पर्याप्त स्टोरेज र स्मार्ट प्रविधिहरूको संयोजनले यसलाई परिवारका लागि उपयुक्त स्कुटर बनाएको छ । भारतमा यसको बिक्री पहिलो वर्षमै १ लाखभन्दा बढी युनिट नाघिसकेको छ । नेपालमा यसको बिक्री तथा वितरण वैद्य एनर्जी प्रा. लि. मार्फत भइरहेको छ ।

सम्बन्धित समाचारहरू

एथरका ५ लाख युनिट स्कुटर उत्पादन, बढ्दो माग पुरा गर्न नयाँ प्लान्ट बनाउँदै

एथरका ५ लाख युनिट स्कुटर उत्पादन, बढ्दो माग पुरा गर्न नयाँ प्लान्ट बनाउँदै

भारतिय ईभी ब्रान्ड एथरले ५ लान युनिट स्कुटर उत्पादनको माइलस्टोन पार गरेको...

‘एक रुपैयाँ, एक स्कुटर !’ दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा

‘एक रुपैयाँ, एक स्कुटर !’ दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा

एक रुपैयाँको साधारण खरिदले जीवन बदल्ने जित दिलाउन सक्छ भन्ने उदाहरण बनेकी...

अर्को साता एथरको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्दै वैद्य इनर्जी, ९९९ रुपैयाँमै बुकिङ

अर्को साता एथरको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्दै वैद्य इनर्जी, ९९९ रुपैयाँमै बुकिङ

काठमाडौं – नेपालका लागि एथर ईभी स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...