के हो हेडअप डिस्प्ले ?
कारमा हुने हेडअप डिस्प्ले फिचरले ड्राइभिङलाई आरामदायी मात्र होइन, अझ...
जर्मन कार निर्माता मर्सिडिज बेन्जले २०२६ मा इक्यूई सेडान र एसयूभीको उत्पादन बन्द गर्ने योजना बनाएको छ । यी कार इलेक्ट्रिक भर्सनमा समेत आउने कारण बन्द गर्न लागिएको हो ।
इक्यूईलाई सी क्लास इक्यू र जीएलसी इक्यूले प्रतिस्थापन गर्ने जनाइएको छ । यी दुबै मोडल मर्सिडिजको नयाँ ८०० भोल्ट एमबी.इए–एम प्लेटफर्ममा आधारित छन् ।
मर्सिडिजले २०२६ मा इक्यूईको उत्पादन बन्द हुने आधिकारिक रूपमा पुष्टि नगरेपनि कम्पनीका प्रबक्ताले यसलाई प्रतिस्थापन गर्नेगरी इलेक्ट्रिक सेडान ई–क्लास ईक्यूलाई २०२७ मा लन्च गर्ने घोषणा गरेका हुन् ।
२०२२ मा लन्च भएदेखि नै इक्यूई सेडान र एसयूभीले निरन्तर अपडेटहरू प्राप्त गर्दै आएको छ । सो कार २०२३ मा भारतमा समेत लन्च गरिएको थियो ।
कारमा हुने हेडअप डिस्प्ले फिचरले ड्राइभिङलाई आरामदायी मात्र होइन, अझ...
आजकाल कारहरू केवल यात्राको साधन मात्र होइनन्, संसारसँग जोडिने स्मार्ट...
काठमाडौं। झापा–५ बाट निर्वाचित बालेन साहले आफ्नो चुनावी खर्चको विवरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...