नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने
काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...
काठमाडौं - नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा गाडीका ग्राहकहरुलाई मध्यनजर गरी दशैं अफर ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ ल्याएको छ ।
सो अफर अन्तर्गत क्यास डिस्काउन्ट, फ्रि सर्भिसिङ, १ वर्षको कर फ्रि, १ वर्षको फुल इन्स्योरेन्स, २५ हजार एक्सचेन्ज बोनस, २ वर्षको इन्जिन वारेन्टी, एक पटकको लागि फ्रि रोड असिस्ट, फ्रि एसेसरिज आदि ग्राहकबर्गहरुलाई दिने कम्पनीले जानकारी गराएको छ । यी सबै गरी समग्रमा करिव ४ लाख रुपैयाँ छुट उपलब्ध हुनेछ ।
नेपालभर लागु हुने सो अफर भदौ ७ देखि प्रारम्भ भएको छ र आगामी कात्तिक १४ सम्म चल्ने छ ।
नेपाली बजारमा होन्डा एलिभेट, होन्डा सिटी ई.एचईभी, अमेज र होन्डा सिटी फिफ्थ जेनेरेसन लगायतका कार बिक्रीका लागि उपलब्ध छन् ।
काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले अप्रत्यासित रूपमा आफ्नो नयाँ...
काठमाडौं– नेपाली बजारमा आज लन्च भएको होन्डा एलीभेट खरिद गर्ने पहिलो १० जना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...