नाडा अटो शो २०८१ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ
काठमाडौं – नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न...
काठमाडौं – नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक सफलता हासिल गरेको छ। केवल तीन दिनमै ७८ हजार ५१३ अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरिसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बताएको छ ।
आर्थिक चुनौतीबीच पनि नेपाली जनतामा अटो शो प्रतिको बढ्दो आकर्षण र विश्वास प्रकट भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।
नाडाका अध्यक्ष करण चौधरीले यस उपलब्धिलाई अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिएको उल्लेख गर्दै नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन आत्मविश्वास थप मजबुत भएको बताए।
यस सफलतामा योगदान पु¥याएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताप्रति उनले आभार व्यक्त गरेका छन् ।
उनका अनुसार, ‘नाडा अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव’ बनेको छ।
काठमाडौं – नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न...
नाडामा नयाँ नेतृत्वको लागि २ दिनपछि चुनाब हुँदै छ । मंसिर २३ गते हुने...
काठमाडौं – अटोमोबाइल वस्तुहरुमा अधिकतम मूल्य सहित स्टिकर अनिवार्य गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...