अफ्रिकी बजारमा बीवाईडीको औपचारिक प्रवेश, ७ मोडल बिक्रीमा
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडी अफ्रिकी बजारमा औपचारिक...
काठमाडौं – काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सवारी साधन सम्बन्धी विभिन्न व्यवसाय गर्ने साना व्यवसायीले पनि कर तिर्नु पर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित पेशा, व्यवसाय र यस्तै प्रकारका जुनसुकै कारोबार गर्ने व्यक्ति, संस्था, कम्पनी वा निकायबाट व्यवसाय कर असुल गरिने व्यवस्था गरिएको छ ।
अन्य करका अतिरिक्त सवारी साधनसँग सम्बन्धित व्यवसायीले तिर्नु पर्ने करको दर समेत निर्धारण गरिएको छ ।
यस अनुसार सवारी साधनको पार्टपुर्जा, टायरट्युब, हेलमेट आदि थोक बिक्री गर्ने व्यवसायीले १० हजार रुपैयाँ कर तिर्नु पर्छ भने सबै किसिमका मोटर बिक्री सोरुमले ५० हजार रुपैयाँ तिर्नु पर्छ ।
काठमाडौं महानगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२ मार्फत यो व्यवस्था गरिएको हो । महानगरपालिकाले “काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८२” जारी गरेको छ । यो ऐन २०८२ साल श्रावण १ गतेबाट लागू भएको छ ।
विभिन्न व्यवसायीका लागि तोकिएको सो दर यस प्रकार रहेको छ :

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...