बिर्तामोडमा एकैदिन कामाका ५ यूनिट बिद्युतिय भ्यान हस्तान्तरण

काठमाडौं– कामा ब्रान्डको बिद्युतिय भ्यान एकैदिन ५ यूनिट हस्तान्तरण गरिएको छ । कामा ईभीको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सले विर्तामोडस्थित बिक्रेता बिराट अटो ट्रेडिङमार्फत यी भ्यान हस्तान्तरण गरेको हो ।

१४ सिट क्षमताका यी ईभी भ्यान यात्रुका लागि सहज र आरामदायी हुनुको साथै न्युन मेन्टिनेन्स खर्चका कारण ग्राहकको रोजाइमा पर्न थालेका छन् ।

यसको आकर्षक डिजाइन, १८० एमएम ग्राउन्ड क्लिरियन्स र मजवुत बनावटका कारण सहर तथा ग्रामिण भेगमा सहजताका साथ चलाउन सकिन्छ ।

कामा ईएसपी ७ मा ५३.५६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । साथै, यसमा ७० किलोवाट क्षमताको शक्तिशाली मोटर राखिएको छ, जसले उच्चतम पावर र टर्क जेनेरेट गर्दछ ।

यस ईभी भ्यानलाई एकपटक फुल चार्ज गर्दा ३५० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

हाल नेपालमा बिजुली गाडीको आयात तथा बिक्री संख्या पेट्रोल डिजेल गाडीको...

खारेज भयो एप्पल कार प्रोजेक्ट, अब एप्पलले कार नबनाउने

खारेज भयो एप्पल कार प्रोजेक्ट, अब एप्पलले कार नबनाउने

अरबौं खर्च गरिएको, धेरै नेतृत्व परिवर्तन भएको र अनगिन्ती अफवाहहरूका साथ...

नाडा अटो शो २०८१ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ

नाडा अटो शो २०८१ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...