होन्डाले साइन–१०० मा आधारित नयाँ इलेक्ट्रिक मोटरसाइकल ल्याउने

होन्डाले आफ्नो चर्चित कम्यूटर बाइक साइन–१०० मा आधारित नयाँ इलेक्ट्रिक मोटरसाइलको पेटेन्ट दायर गरेको छ । केहि समयअघिमात्र इलेक्ट्रिक स्कुटर एक्टिभा ई सार्बजनिक गरेको होन्डाले अव मोटरसाइकललाई पनि इलेक्ट्रिक भर्सनमा ल्याउने तयारी थालेको हो ।

पेटेन्ट दायर गरिएको तस्विरमा ट्यूबलर फ्रेमको साथ एक विशिष्ट कम्युटर बाइकको डिजाइन पेस गरिएको छ । ई–बाइकमा ¥यापराउन्ड हेडल्याम्प र पछाडि ग्र्याब ह्यान्डलको साथ फ्ल्याट, सिंगल–पीस सिट छ ।

ब्याट्री प्याकलाई इन्जिन भएको ठाउँमा राखिएको छ भने क्र्याडलभित्र इलेक्ट्रिक मोटर देखाइएको छ । यस मोटरसाइकलमा प्रयोग हुने ब्याट्री प्याक भने होन्डाले आफ्नो इलेक्ट्रिक स्कुटर एक्टिभा ईबाट ल्याउन सक्ने अनुमान गरिएको छ ।

भारतमा हाल रिभोल्ट, ओवेन र ओला लगायत थप केही टु–ह्विलर ब्रान्डले इलेक्ट्रिक मोटरसाइकलमा काम गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

होन्डा फेस्टिभ बोनान्जा : हरेक १५ दिनमा साढे तीनलाख जित्ने मौका

होन्डा फेस्टिभ बोनान्जा : हरेक १५ दिनमा साढे तीनलाख जित्ने मौका

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

१६० सिसीमा आयो होण्डाको नयाँ स्कुटर, माइलेज ४५ किलोमिटर

१६० सिसीमा आयो होण्डाको नयाँ स्कुटर, माइलेज ४५ किलोमिटर

होण्डाले नयाँ प्रिमियम स्कुटर ‘स्टाइलो’ १६० सार्बजनिक गरेको छ । स्कुटरमा...

बहुप्रतिक्षित होन्डा सीबी-३५० डीएलएक्स अब नेपालमा, मूल्य साढे ७ लाख

बहुप्रतिक्षित होन्डा सीबी-३५० डीएलएक्स अब नेपालमा, मूल्य साढे ७ लाख

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...